काठमाडौं, १६ साउन । कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा मंगलबार सकिँदै छ । यही साउन ११ गते सर्वोच्चले भोलि (साउन १७) भित्र बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । त्यसपछि गएको शुक्रबार खापुङले आजसम्मको समयसीमा दिएर नयाँ सरकार गठनका…