‘अपरेशन आवर’ को निर्णय खारेज गर्न कर्णालीवासीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौ , ३० साउन । कर्णालीका बिभिन्न जिल्ला सहित देशका दुर्गम जिल्लाहरुमा अहिले हवाइ उडान ठप्प छ । नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्ने निर्णय लिएपछि दुर्गमका उडान प्रभावित हुँदा सवकर्कसाधारण मारमा परेका छन् । प्राधिकरणको निर्णयले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ । विमान कुर्दा हुम्लामा…