मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गिरिराजमणि पोखरेलको महोत्तरी-१ बाट उम्मेदवारी दर्ता

माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गराएका हुन् । यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छनं । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमाले उमेद्वार लक्ष्मी महतोसँग उनको प्रतिस्पर्धा…