सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई तथा शुभकामना

काठमाडौं, १३ बैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ वाट बिजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन । गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा–२ वाट बिजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन । ‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं( २ को उपनिर्वाचनमा…