रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम अलपत्र : आठ करोड पेश्की, काम शून्य

सुर्खेत १९ वैशाख । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र रारातालमा निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ । निर्माण कम्पनीको जिम्मा लिइएको ठेक्का कम्पनीको लापरवाहीले तीन वर्षदेखि रारा पर्यटकीय पूर्वाधार निर्माण साइकल लेन, पर्यटकीय पदमार्ग आयोजनाको काम अलपत्र परेको हो । रारामा पर्यटकीय पूर्वाधार साइकल लेन, पदमार्ग निर्माणका लागि नेपाल सरकार…