फागनुदेखी कञ्चनपुरमा औद्योगिक व्यापार मेला

फागुन १ गतेदेखि कञ्चनपुरमा औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव हुने भएको छ । ‘कृषि उत्पादन र स्वरोगार आर्थिक समृद्धिको आधार’ भन्ने नारासाथ कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा महेन्द्रनगरस्थित खुुलामञ्चमा १४औँ संस्करणको सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुन लागेको हो । सङ्घका अध्यक्ष पिताम्बर जोशीले मेलाले यस क्षेत्रको आर्थिक गतिविधि बढाउनुका…