मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनि आज मृत फेला परेका हुन् । भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बस्नु भएको थिए । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११औँ वार्षिक साधारण सभामा सहभागी हुन ६५ वर्षीय भट्टराई सर्लाही आएको शाखाका सचिव सुनिल ठाकुले जानकारी…