ललितपर–३ प्रदेशसभा ९१० बाट नेकपा (एमाले)का रघुनाथ महर्जन विजयी भएका छन् । महर्जनले गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार राजकाजी महर्जनलाई छ सय ८६ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत धर्मराज पौडेलले औपचारिक घोषणा गरे । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार रघुनाथले नौ हजार सात सय ६६ मत प्राप्त गरे…