महोत्तरी-४ : दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

३० कार्तिक २०७९ महोत्तरी। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी(४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। महोत्तरी(४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार राय र एमाले(जसपा गठबन्धनबाट जनता समाजवादी ९जसपा० नेपालका केन्द्रीय सदस्य डा सुरेन्द्रकुमार यादवसहित प्रतिनिधिसभा सदस्य पदमा १४ उम्मेदवार छन्। जसमा स्वतन्त्र उम्मेदवारको…