मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसन्तपुर डबलीमा काठमाडौं महानगरको मनोमानी, पुरातत्व विभागको निर्देशनसमेत अटेरी

काठमाडौं महानगरपालिकाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको ठाउँ बसन्तपुर डबलीमा राष्ट्रिय झन्डा राख्न कंक्रिटको संरचना बनाएको छ । डबली छेउमै कंक्रिट र सिमेन्टको प्रयोग गरेर संरचना बनाएको हो ।विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा यसरी कंक्रिट र सिमेन्टको प्रयोग गरेर संरचना बनाउन पाइँदैन । तर, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको ठाडो निर्देशनमा झन्डा राख्नसंरचना…