अत्याधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

काठमाडौं । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३ सय २२ मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ। कन्याम र माई पोखरीमा २ सय ७६ मिलिमिटर वर्षा भएको छ यो अति भारी वर्षा हो। बितेका २४ घण्टामा मोरङमा २…