कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन् । । मंगलबार सार्वजनिक मतपरिमाणअनुसार विष्टले दुई हजार छ सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर विष्टले दुई हजार चार सय ४५ मत ल्याएका थिए । त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी भएका छन् । उनले दुई…