छाँयाँनाथ राराका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कम काम बढी रुपैयाँ भुक्तानी गर्ने मुगु छायानाथ रारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित  उपभोक्ता समितिका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले आर्थिक वर्ष २०७४र७५ को विनियोजित बजेटबाट अदालतचोकदेखि प्रशासन कार्यालयसम्मको बाटो निर्माण गर्दा बजेट दुरुपयोग गरेको…