जुम्लामा ३ सय १६ पदका लागी १ हजार ४ सय ४३ जना उम्मेदवार

जुम्लाको एक मात्रै चन्दननाथ नगरपालिकामा ५२ पदका लागि २ सय ६६ जनाले मनोनयन दर्ता गराएको छन् । नगर प्रमुख १, उपप्रमुख १, १० वटा वडाध्यक्ष, प्रत्येक वडामा २ वटा खुल्ला सदस्य, १ वटा महिला सदस्य र १ वटा दलित महिला सदस्य पदमा २ सय ६६ जनाले मनोनयन दर्ता गराएका हुन् । नगर प्रमुख १ पदमा…