सप्तकोसी नदीमा पानीको बहाव उच्च

सुनसरी । वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार (साउन १८) साँझ कोसी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो । सोमबार ९साउन १९० बिहान गरिएको मापनमा कोसी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले…