मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्ताव पारित, इन्द्र बानियाँको पक्षमा बहुमत

काठमाडौँ । बागमती प्रदेशसभामा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ। मंगलबार सम्पन्न मतदानमा लामाको पक्षमा १५ सांसद उभिए भने विपक्षमा २२ सांसदले मत दिए। कांग्रेसबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा सांसद तानातान चलेको थियो। बानियाँले आफ्नो पक्षमा बहुमत सांसद जुटाएपछि लामालाई हटाउने प्रक्रिया अघि बढेको हो। गत शुक्रबार अविश्वासको प्रस्तावमा…