गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बिमान गुरुङले नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको अबसरमा शुभकामना ब्यक्त गरेका छन । एक शुभकामना सन्देश जारी गर्दै उनले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउने उल्लेख गरेका छन । । उनले देउसी भैलो…