नेकपा बिभाजन : प्रदेश २ मा मण्डललाई हटाएर संसदीय दलमा महतो

नेकपाको झागडा अब प्रदेश २ मा पनि पुगेको छ । प्रचण्ड-नेपाल नेकपाले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेपछी बिबाद सतहमा आएको हो। मंगलबार प्रचण्ड–नेपाल समूहको बैठकले नेता सत्यनारायण मण्डल कारबाही गरी महतोलाई चयन गरेको हो । नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए…