बारा सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ११ भगवानपुर र आर्दशकोलतवार गाउँपालिका वडा नम्बर ६ पटेर्वामा पैनीको बिषयलाई लिएर सोमबार झडप भएको छ। भगवानपुरका केही स्थानीयले पैनी बाधेर माछा मारेको कारणले गाउँ नै डुबानमा पर्ने भन्दै पटेर्वाका वडा अध्यक्ष सहितले बाधा नबाध्ने निउमा झडक भएको हो। झडपमा परि आर्दश कोलवाल गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्षसहित…