नेपाली राजनितीका समाजवादि चिन्तक स्वर्गीय एन.डि. प्रकास चटाैतको सम्मानमा सञ्चालित एन.डी. प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत सेवा दलले लकडाउनको समयमा झण्डै साढे नौ हजार लाई निःशुल्क खाना खुवाएको छ । डडेल्धुरा काँग्रेस जिल्ला सभापति एवं प्रदेश सांसद कर्ण मल्लको अगुवाइमा लकडाउनका बेला समस्यामा परेका लाई खाना खुवाउन डडेल्धुरा सदरमुकाममा आपतकालिन भोजन चुलो सञ्चालन गरिएको…