सुदूरपश्चिममा स्वदेश भित्रिनेको भीड : स्थानियमा सङ्क्रमणको त्रास

देशका विभिन्न जिल्लामा कोरोना भाइरसको प्रकोप बढेसँगै सुदूरपश्चिममा पनि यसका सङ्क्रमित थपिन थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । गएको ३५ दिनदेखि कोरोना सङ्क्रमित फेला नपरेको सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि थपिन थालेका छन् । भारतबाट दिनहुँ हजारौँको सङ्ख्यामा यहाँका स्थानीयवासी भित्रिन थालेका छन् तर उनीहरुको स्वास्थ्य परीक्षण तथा क्वारेन्टिनलगायतको उचित व्यवस्थापन हुन सकेको छैन । अर्कातर्फ दिनहुँ…