वेसाहराका सहारा वन्दै डडेल्धुराका प्रकाश साउद

कोरना भाईरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले आह्वान गरेको लक डाउँनका कारण विचल्लीमा परेका वेसाहराको सहारा वन्न थालेका छन् डडेल्धुराका प्रकाश साउद । नेपाल चेम्वर अफ कर्मस सुदुरपश्चिमका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ का पुर्व केन्द्रीय सदस्य समेत रहनु भएका प्रकाश साउँदले डडेल्धुरा सहित विभिन्न जिल्लाका अल्पत्र परेकाहरु लाई सहयोग गर्नु भएको छ । लक…