कांग्रेस नेता कार्कीद्वारा काठमाण्डौमा समस्या परेका सोलुखुम्बुबासीहरुलाई सहयोगमा निरन्तरता

नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले लक डाउनका बेला समस्यामा परेका सोलुखुम्बुबासीहरुलाई गरी रहेको सहयोगलाई निरन्तरता दिएका छन । यस अघी नेता कार्किले अध्ययन तथा अन्य सिलसिलामा सोलुखुम्बुबाट काठमाण्डौमा आइ बसोबास गरिरहेका १०७ जना सोलुखुम्बुबासीहरुलाई खाधान्न र दैनिक उपभोग्य सामाग्रीहरु सहयोग गरेका थिए । लक डाउनको अबढी…