विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान नीति तथा कार्यक्रमले बजेटको ‘पोको होइन’ समग्र विकासका लागि मार्गदर्शन दिने दस्तावेजको सन्देश दिएको बताएका छन् । आइतबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस पटकको नीति तथा कार्यक्रम छोटो, छरितो र समग्र विषय समेट्ने खालको भएको उल्लेख गरे । उनले नीति कार्यक्रमले सहअस्तित्व, सहकार्य र एकतालाई…