गर्मी समय शुरु नहुँदै डडेलधुरामा डेङ्गी रोगका विरामी देखा परेको छ । जिल्लाको अमरगढी नगरपालीका वडा नम्वर ६ दुमडामा डेङ्गी रोग देखा परेको डडेल्धुरा अस्पतालले जनाएको छ । दुमडाका एक जना डडेलधुरा अस्पतालमा उपचार गराउँन आएर चेकजाँच गर्दा उनमा डेङ्गी रोग देखा परेको अस्पतालका ल्याव प्रमुख ईश्वरी प्रसाद भुसालले वताउँनु भयो । विरामीको डडेल्धुरा अस्पतालमा…