डडेलधुराका स्थानिय तहहरुले गत वर्षको वार्षिक समिक्षा एवं सार्वजनिक सुनवाई नगरेका समयमा अजयमेरु गाउँपालिका डडेल्धुराले भने चालु आर्थीक वर्षको अर्धवार्षिाक समिक्षा तथा सार्वजनीक सुनुवाई सपन्न गरेको छ। गाउँपालिकाले चालु आर्थिक बर्ष ०७६र०७७ को साउनदेखी ६ महिनासम्म गरेका क्रियाकलापहरु सार्वजनीक गरेको हो । गाउँपालिका सदरमुकामबाट टाढा रहेको वडा नम्बर ५ देवलदिव्यपुरको पर्यटकीय स्थल देवल पार्कमा सम्पन्न…