काठ्माण्डौ- प्रदेश नम्बर ३ को प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ। सरूवा भए पनि चितवन नछाडेका एसपी मल्ललाई बुधबार प्रदेश प्रहरी कार्यालयले कार्यालयको सम्पूर्ण चार्ज बुझाएर सरूवा भएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो। १२ घण्टाभित्र रमना लिएर एसपी मल्ललाई त्रिभुवन…