बुटवल ,खस्यौली - प्रदेश नं ५ को तीन वटा यातायात व्यवस्था कार्यालयमा दर्ता भएका विद्युतीय सवारीसाधनको सङ्ख्या बढ्दै गएको छ। तर, यसको व्यवस्थापनमा समस्या देखिन थालेपछि प्रदेश सरकारले स्थानीय सरकारमार्फत दर्तामा कडाइ गरेको छ।अहिलेसम्म प्रदेश नं ५ मा मात्रै कूल सात हजार ३१९ विद्युतीय सवारीसाधन विभिन्न यातायात व्यवस्था कार्यालयमा दर्ता भएका छन्। दर्ता भएकामध्ये यातायात…