ओखलढुंगाका पत्रकारहरु श्रष्टापार्क सरसफाइ तथा रंगरोगनमा (फोटो फिचर)

न्यू सञ्चार, ओखलढुंगा - ओखलढुंगास्थित विभिन्न सञ्चार संस्थामा कार्यरत पत्रकारहरुले आज श्रष्टापार्क सरसफाइ तथा रंग रोगन गरेका छन् । जिल्ला सदरमुकाममा रहेको पार्कमा जाने आन्त्रिक तथा वाह्य पर्यटकहरुले जथाभावि फोहोर फालेर कुरुप बनाएको पार्कको फोहोर पत्रकारहरुले सफाइ गरेका हुँन् । पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजनाका साथ निर्माण गरिएको पार्कको कन्तविजोक देखेपछि आज जिल्लाका पत्रकारहरुले…