गाउँपालिकाका अध्यक्ष यादवलाई कारबाही गर्न ५ वडाअध्यक्षहरुको माग

काठमाडौं, १२ असोज - सर्लाही विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले मनोमानी ढंगले काम गरेको र आफूहरुसँग कुनै सरसल्लाह र सहमति नलिएको भन्दै गाउँपालिकाका ८ वडामध्ये ५ वडा अध्यक्षहरुले अध्यक्ष यादवलाई कारबाहीको माग गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा वडा नम्बर ३, ४, ५, ६ र ७ का अध्यक्षहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाका…