लमजूँङ- काँग्रेस महामन्त्री डा . शंशाक कोईरालाले जनताको आवाज सरकारले सुन्न छोडेको बताएका छन ।· लमजूँङ कृषिक्यामपसमा नेबीसंघद्वारा आयोजित जननायक बीपी कोइरालाको शालिक अनावरण तथा बीपी पार्कको उद्घाटन शभालाई सम्बोधन गर्दै महामंत्री डा शशांक कोईरालाले जनताले निर्बाचित गरेको सरकारले जनताको आवाज सुन्नै छोडनु दुखद भएको बताएका हुन । जनताले गरेको आलोचना सुन्न नसक्नु र सच्चिने…