नेकपा सप्तरीमा बिबादै बिबाद, असन्तुष्टहरुले नेकपा केन्द्रिय कार्यलयमा हाले उजुरि

राजविराज– नेकपा सप्तरीमा चर्को विवाद सुरु भएको छ। योग्यता नै नपुगेका व्यक्तिलाई जिल्ला कमिटीमा ल्याइएको र पार्टीका लागि योगदान दिएकालाई पाखा लगाएको भन्दै नेता कार्यकर्ताबीच विवाद सुरु भएको हो। जिल्ला कमिटी गठनप्रति तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवैतर्फका नेताकार्यकर्ताहरु असन्तुष्ट देखिएका छन्। तत्कालीन माओवादी केन्द्रका असन्तुष्ट केही नेताकार्यकर्ताले आइतबार राजविराजमा पत्रकार सम्मेलन गरेरै असन्तुष्टि…