पोखरा - गण्डकी प्रदेशको कास्की सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५र७६ को तथ्याङ्कअुनसार उजुरी सङ्ख्या ८३२ रहेको छ । सोमध्ये कास्की जिल्लामा २०७४र७५ मा १४८ र २०७५र७६ मा २८१…