विराटनगर- जनप्रतिनिधिको सेवा सुविधा बढेको बिषयमा चौतफी आलोचना भईरहेको बेला यता विराटनगर महानगरपालिकामा काँग्रेसबाट निर्वाचीत ७ जनप्रतिनिधिले पोशाक भत्ता नलिने निर्णय गरेका छन । आज संञ्चारकर्मीहरुसंग प्रतिक्रिया दिदै महानगरकी उप–प्रमुख ईन्दिरा कार्की वडा न. १ का अध्यक्ष उद्दब अर्याल, ३ का अध्यक्ष विनोद बस्नेत, ४ का अध्यक्ष देवेन्द्र पोखरेल, ७ का अध्यक्ष मधुबाबु तिवारी ,…