विराटनगर महानगरपालिकाले गर्‍यो खेलाडीलाई सम्मान ,जनही ५० हजार प्रदान

विराटनगर- विराटनगर महानगरपालिकाले साफ महिला फुुटवल प्रतियोगितामा उप विजेता नेपाली महिला टोलीलाई नगद सहित सम्मान गरेकोछ । विराटनगर महानगरपालिकाले सोमवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई नगद सहित सम्मान गरेको हो । नेपाली टोलीलाई हौसला प्रदान गर्न जनही ५० हजारका दरले नगद पुरस्कार सहित सम्मानको घोषणा गरिए अनुरुप उक्त पुरस्कार प्रदान गरिएको महानगरपालिकाले जनाएको छ…