मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा नेकपा एसले सोडारीलाई बनायो उम्मेदवार, दाबी पेश गर्न भने सकेनन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीले आज पनि मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्न सकेनन् । प्रदेश प्रमुख नजीर मियाँले हिजो दुई दिनको समय दिएर सरकारमा दाबी पेश गर्न पुनः दलहरुलाई आह्वान गरेका थिए । सत्तारुढ गठबन्धन दलमा प्रष्ट बहुमत हुँदा पनि एमालेका कारण एकीकृत समाजवादीका नेता सोडारीले दाबी…