कात्तिक ८ गते देखि दाङमा सर्प महोत्सव,विभिन्न प्रकारका सर्पको प्रदर्शनी

तुलसीपुर । दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबीचको द्वन्द्व न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोत्सवका संयोजक प्रभात भण्डारीले जानकारी दिए। महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप…