विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने पहल गरिएको छ । विराटनगर महानगरपालिकाले होटललगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको हो । यसका लागि महानगरको समन्वयमा भएको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२…