मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित

प्रदेश १ को प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरेकाअ छन । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै कात्तिक १५ गतेसम्म बैठक स्थगित भएको त्यसअघि  आजै  नेपाली काँग्रेस र नेकपा एमालेले आइतबार बस्ने प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए ।