आगामी वैशाख ३० गते हुने निर्वाचनबका लागि तेह्रथुममा पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ ।जिल्लामा कृयाशिल रहेको पाँच पार्टी गठबन्धन भएको संयुक्त प्रेश विज्ञप्ति मार्फत मंगलबार सार्वजानिक गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रुपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजानिक गरेका हुन । आशन्न…