सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सोही पार्टीका सुनिता उराँव निर्वाचित भएका छन् । उनिहरुले क्रमशः चार हजार ६०६ र तीन हजार ९७४ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवनिर्वाचित अजमलका प्रतिद्वन्द्वी एमालका उम्मेदवार तथा निर्वतमान गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले तीन हजार २७१ मत रनिर्वाचित उपाध्यक्ष उराँवकी प्रतिद्वन्द्वी…