मोलुङका एक हजार ८ सय ७५ स्थानीयलाई हाइड्रोको शेयर

मोलुङ गाउपालिका भित्रका एक हजार आठ सय ७५ जनालाई हाइड्रो पावरले शेयरधनी बनाएको छ । मोलुङ हाइड्रो पावर कम्पनी लिमिटेडले गाउपालिका भित्रका इच्छुक स्थानीयलाई संस्थापक शेयर दिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी स्थानीय जनताबाट खरिद गरेको शेयरको प्रमाण पत्र वडा अध्यक्षहरु मार्फत वितरण गरिएको मोलुङ हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक नवि महर्जनले जानकारी…