सामाजिक काममा समेत सक्रीय छन, नेविसंघका नेता सन्तोष महत

विराटनगर- विराटनगरका युवा सन्तोष महत  नेपाल विद्यार्थी संघका नेता हुन । उनि भदौ ७ गते विराटनगरबाट निकालिने रथयात्रामा कामगर्ने  स्वंमसेवक उपसमितीको  संयोजक पनि हुन । रथयात्रमा स्वंमसेवक दलले भिड व्यवस्थापन लगायतका काम गर्न के गरिरहको छ सो विषयमा केन्द्रित रहेर सन्तोष संग न्यू सञ्चार प्रतिनिधिले बिराटनगरमा गरेको कुराकानीको सार - १. तपाँई स्वंयम सेवक उपसमितीको…