सप्तरी वैशाख, १६– २५ हजार घुससहित सप्तरीमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुरुङ्गा नगरपालिका वडा न. ५ का वडाअध्यक्ष शिल्टु मियाँलाई घुससहित नियन्त्रणमा लिएको हो । सोमबार सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा मियाँ पक्राउ परेका हुन् । अख्तियारले पक्राउ परेका वडाअध्यक्ष मियाँलाई आवश्यक अनुसन्धानपछि बाँकी कारबाही गरिने…