सोम दियाली,सर्लाही- प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले कृषि र सहकारीको माध्यमबाटै प्रदेश २ समृद्ध हुने बताउनु भएको छ । शनिवार ईश्वरपुर नगपालिका ६ बयलवासमा रहेको स्वस्तिक वचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश २ मा रहेका सहकारीहरुको विकासमा प्रदेश २ सरकार…