रौतहट । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारप्रति आक्रोश पोखेका छन् । बुधबार बाढी पीडितहरुको अवस्था बुझ्न रौतहट पुगृका देउवाले प्राकृतिक प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदशील नभएको भन्दै आक्रोश पोखेका हुन् । उनले सदनको नियमित एजेण्डा स्थगित गरेर बाढी पीडितलाई सहयोग गरौं भन्ने प्रस्ताव राख्दा सत्ता पक्षले सूचना टाँसेर संसद बैठक स्थगित गरेकोमा आक्रोश पोखेका…