नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।प्रदेश प्रमुख सीतादेवी पौडेलले आज नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।नेपालीले ३१ सांसदसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए।उनलाइ कांग्रेस, माओवादी केन्द्र, जसपा, र जनमोर्चाका ३१ जना सांसदको समर्थन प्राप्त थियो । गत बिहीबार पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीबाट पदमुक्त भएपछि शुक्रबार संविधानको धारा १६८ को उपधारा (५) बमोजिम…