सिधै १ लाख ३० हजार रुपैयाँ घुस माग्ने ४ जना कर्मचारि पक्राउ

पोखरा- पेश्की फर्छ्योट गरिदिने भन्दै घुस रकम लिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित ४ जना  १ लाख ३० हजार रुपैयाँ मागेको आरोपमा आइतबार पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी…