बैतडी प्रदेश सभा (क) मा एमालेबाट जिल्ला अध्यक्ष सुरेन्द्र पाल सर्वसम्मत उम्मेदवार सिफारिस,

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले, बैतडीले उम्मेदवारको टुङ्गो लगाएको छ । निर्वाचन क्षेत्रीय कमिटिहरुले बैतडीका दुईओटै प्रदेश सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिश गरेको छ । जसमा प्रदेश सभा क्षेत्र नं ९क०बाट जिल्ला अध्यक्ष सुरेन्द्र पालको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।यस्तै प्रदेश सभा क्षेत्र नं ९ख० बाट केन्द्रिय सदस्य…