कैलालीमा निषेधाज्ञा अवधि थप

कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जारी गरिएको निषेधाज्ञा यही भदौ १९ गतेसम्म थप गरिएको छ । सो कार्यालयद्वारा आज प्रकाशित सूचनामा यही भदौ ४ गतेदेखि जारी निषेधाज्ञाको प्रभाव सकारात्मक देखिएकाले निषेधाज्ञाको अवधि थप गरिएको र आदेशको पूर्ण परिपालना गरी गराइ कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण गर्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।…